कानूनले दिएकोभन्दा बढी नाफा नलिन व्यवसायीसँग पोउवा संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो […]

महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)द्वारा स्थापना दिवसका अवसरमा तालवाराही मन्दिरमा सहयाेग

आर्थिक विकासको लागि पर्यटन ब्यवसायमा महिला सहभागिता भन्ने मुुल नारा सहित गठन गरिएको महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)ले आफ्नोे सातौं स्थापना दिवस मनाएको छ । ओटेफले फेवातालको वीचमा रहेको तालवाराही मन्दिरको पुर्ननिर्माणमा आर्थिक सहयोग गरेर आफ्नो […]

काेशी र गण्डकीमा पानीकाे वहाव उच्च

लगातारको वर्षाको कारण काेशी र नारायणी नदीमा पानीको बहाव बढेकाे छ । सप्तकाेशीमा ३४ वर्षपछि पानीकाे वहाव उच्च मापन भएकाे छ । पानीकाे वहाव उच्च भएपछि काेशी व्यारेजका सबै ५६ वटा ढाेका खाेलिएकाे छ । […]

मुस्ताङकाे कागबेनीमा बाढीले ३१ घर बगायाे

मुस्ताङ जिल्लाकाे कागबेनीको कागखोलामा आएकाे बाढीले ३१ घर, बन्दै गरेकाे पक्कीपुल लगायतका संरचनामा क्षति पुगेकाे छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार कागखाेलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको हाे । मुस्ताङका […]

तनहुँकाे ऐना पहराकाे पहिराे हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

तनहुँको आँबुखैरेनीमा गएको पहिरोले अवरूद्ध भएकाे राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।  शनिबार साढे ६ बजे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको थियाे । पहिराे हटाएपछि सडक एकतर्फी रूपमा […]