शनिबार काठमाडाैंमा ८ घण्टा विद्युत आपूर्ति बन्द हुने

अघाेषित रूपमा पटक पटक आपूर्ति बन्द हुने गरेकाे विद्युत आपूर्ति शनिबार भने ८ घण्टाका लागि बन्द हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेली साउन ६ गते शनिबार ८ […]

विमानस्थल भन्सारबाट पास भएकाे १०० किलाे सुन राजस्व अनुसन्धान

राजस्व अनुसन्धान विभागको टोलीले झण्डै एक क्वीन्टल सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिर पुगिसकेकाे साे परिमाणकाे सुन राजस्व अनुसन्धानकाे टाेलीले बरामद गरेपछि भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० […]

सहकारीले गर्‍यो कृषि सामाग्री वितरण ।

छिनेडाँडा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड पोखरा १७, डेभिजफल छोरेपाटनले कृषि सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडानं १७का वडाध्यक्ष राधिका शाही योगीले सहकारीका सदस्य नोमा थापालाई घरेलु पिठो […]

३ दिनसम्म केही स्थानहरूमा मात्रै हल्का वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मुलुकभर हल्का वर्षाकाे संभावना रहेकाे छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाकाे अनुसार आगामी तीन दिन हल्का वर्षाकाे संभावना […]

प्रधानमन्त्री प्रचण्ड गाेरखा जाने, बुढीगण्डकी जलविद्युत फिल्ड कार्यालय उदघाटन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जानुहुने भएकाे छ। पत्नी सीता दाहालकाे निधन भएपछि पहिलाे पटक प्रधानमन्त्री प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे । मंगलबार पत्नी सीता दाहालकाे स्मृतिमा प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम […]