नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन […]
हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडाैंमा हिजाेदेखि लगातार पानी परिरहेकाे छ । […]
सडकमा पहिराे खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएकाे छ । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हाे । इच्छाकामना गाउँपालिका-६ कालीखोला लगायत झण्डै आधा दर्जन बढी ठाउँमा सडक अवरूद्ध हुने गरी पहिरो […]
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार जना पूर्वमन्त्री विरूद्ध पक्राउ पूर्जी जारी भएकाे छ । प्रहरीले पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे हाे । प्रहरीको केन्द्रीय […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विगत ५ दिनदेखि राजधानी काठमाण्डाैमा जारी छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिएसँगै आज नै बैठक समापन गर्ने तयारी […]