इन्धनकाे मुल्य घट्याे, स्वचालित मुल्य प्रणाली लागू

नेपाल आयल निगमले इन्धनकाे मुल्य घटाएकाे छ । निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै इन्धनकाे मुल्य घटाएकाे हाे । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको […]

कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ् सहित भारी वर्षाको संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय […]

काेशी प्रदेश सरकार असंवैधानिकः एमाले

नेकपा एमालेले काेशी प्रदेश सरकार असंवैधानिक रूपमा गठन भएकाे ठहर गरेकाे छ । गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको सचिवालयको २२ औं बैठकले यस्ताे ठहर गरेकाे हाे । वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, […]

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ ।् तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि […]

भानु जयन्तीका अवसरमा भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न

२१० औं भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त क्याम्पस, व्यास–१ तनहुँको आयोजनामा भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका लागि कास्की र तनहुँबाट विभिन्न विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा आदिकवि भानुभक्त […]