फ्रान्समा हिंसा चर्कियाे

प्रहरीकाे गोली लागेर एक किशाेरकाे मृत्यु भएपछि फ्रान्समा हिंसा भड्किएकाे छ । हिंसात्मक प्रर्दशन चर्किएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँकाे जर्मनीको लागि तय भएको राजकी भ्रमण नै स्थगित गरिएकाे छ । म्याक्रोँ आइतबार जर्मनी पुग्ने र […]

आर्थिक विधेयकमाथि छलफल गरिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक प्रस्तुत गर्ने र छलफलकाे सम्भावित कार्यसूची छ। आज आर्थिक विधेयक, २०८० माथि छलफल हुने र त्यसमाथि […]

कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ। महाशाखाले आज राती […]

नारायणगढ मुग्लिन सडक पुनः अवरूद्ध

मुग्लिन नजिक तुइन खोलामा फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरूद्ध छ । शनिबार दिउँसाे सडक सुचारू भएपनि शनिबार राती पुनः पहिराे खसेपछि पुनः बाटाे अवरूद्ध भएकाे हाे । चितवन जिल्ला प्रहरी कार्यालयका […]

असार १५ः राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ देशैभर राष्ट्रिय धान दिवस मनाइँदै छ। नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिक […]