जिल्ला समन्वय समिति स्याङ्जाको स्वामित्वमा रहेकाे स्कारपियो गाडी दुर्घटना भएको छ । साे गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने जिल्ला समन्वय अधिकारी सहित ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी […]
हाल मुलुकभर मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी […]
हरेक वर्ष ७ जुनका दिन मनाइने विश्व खाद्य स्वच्छता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्र संघले वर्ष २०२३ को लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ भने नेपालमा […]
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिकाे छलफल जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेकाे हाे । विपक्षी दलका […]
संघीय संसदका दुवै सदनका बैठक साेमबार बस्दैछन् । विपक्षी दलकाे अवराेधका कारण हिजाे कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएकाे थियाे । प्रतिनिधिसभाकाे ११ बजे र राष्ट्रियसभाकाे बैठक १ बजेर १ मिनेटका लागि बाेलाइएकाे छ । […]