नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित स्पेनमा विशेष कार्यक्रम हुने

नेपाली नयाँ वर्षका अवसर पारी स्पेनमा रहेका नेपालीहरूले बिशेष कार्यक्रम गर्ने भएका छन् । १६ अप्रिल २०२३ अर्थात् नेपाली नयाँ वर्षा २०८० काे बैशाख ३ गते आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा […]

नयाँ वर्ष २०८० साल सुरु

नेपालमा प्रचलनमा रहेकाे विक्रम सम्वत अनुसार आजबाट नयाँ वर्ष शुरू भएकाे छ । आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको हाे । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन […]

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टी सदस्य नरहने गरी कारबाही गरेको छ। पार्टी सदस्यबाट हटाएपछि श्रेष्ठकाे सांसद पद पनि गुम्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीले साे निर्णय संघीय संसद एवं निर्वाचन आयाेग समक्ष पेश […]

प्रतिनिधि सभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ पेश हुने

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । यसैगरी दोस्रो कार्यसूचीमा […]

रास्वपा सांसद दुई करोड घुस प्रकरणः सरकारले अनुसन्धान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणबारे सरकारले अनुसन्धान गर्ने भएकाे छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी […]