राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने कार्यक्रम रहेकाे छ । गाेरखामा रहेकाे गोरखकालीको मन्दिरमा पूजा गर्नका लागि राष्ट्रपति पाैडेल गाेरखा जान लाग्नुभएकाे हाे । गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि उहाँकाे याे पहिलो काठमाडौं […]
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रमा गठबन्धन भएपछि गत पुसमा नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीकाे नेतृत्वमा २ मन्त्रालय लिएर सहभागी भएकाे थियाे । केन्द्रले फेरिएकाे गठबन्धनपछि पुनः […]
आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा माघ १ गते जहाज दुर्घटनामा गरी ज्यान गुमाउने सदस्यको परीवारलाई राहत हस्तातरण तथा ग्लोबल मनि वीक अन्तर्गत विमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लि.द्धारा […]
प्रतिनिधिसभाका १७२ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएका छन् । याेसँगै प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएकाे छ । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले […]
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी […]