कांग्रेसले सरकारकाे नेतृत्व लिनका लागि दलहरूसँग छलफल गर्ने

नेपाली कांग्रेसले अव बन्ने सरकारकाे नेतृत्व लिनका लागि पहल गर्ने भएकाे छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि गठबन्धनमा रहेका र गठबन्धन बाहिर रहेका दलहरूवीच पहल गर्ने निर्णय गरेको हो […]

समाजवादी फाेरम बनाउने प्रचण्डकाे प्रस्ताव

नेकपा माओवादी केन्द्रले समाजवादी फाेरम बनाउने प्रस्ताव गरेकाे छ । समाजवादमा सहमत शक्तिहरुवीच त्यस्ताे फाेरम बनाउनुपर्ने साे दलका अध्यक्ष प्रचण्डकाे प्रस्ताव रहेकाे छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै अध्यक्ष […]

राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका तर्फबाट विज्ञप्ति मार्फत् सरकार गठनका लागि आह्वान गरिएकाे हाे । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलकाे बहुमत नआएकाले संविधानको धारा […]

पाेखरामा लिटरेचर फेस्टिभल हुने

पाेखरामा नेपाल लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) को दशैँ संस्करण हुने भएकाे छ । आगामि पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा फेस्टिभल गर्न लागिएकाे आयोजक बुकवर्म फाउन्डेसनले पाेखरामै पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकाे हाे । फेस्टिभलमा […]

चेपे ए जलविद्युत आयोजनास्थलमा शान्ति सुरक्षाकाे माग

चम्पावती हाइड्रोपावरले निर्माणाधीन चेपे ए जलविद्युत आयोजनाकाे पावरहाउसबाट निस्कने पानी राइनासटार जाने नहरकाे मुहानभन्दा माथि नै खस्ने र नहरमा पानीकाे स्राेत अभाव नहुने स्पष्ट पारेकाे छ । साथै असुरक्षा भएकाले शान्ति सुरक्षाकाे प्रत्याभूति गराउन सञ्चालकले […]