जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० […]
देशका युवा–विद्यार्थीसँगै ढुकुटी रित्याएर देश असफल बनाईदैछ: वक्ताहरुदेशको महत्वपूर्ण शक्ति युवा तथा विद्यार्थीहरुलाई विदेश पठाउने र विभिन्न बहानामा पुँजी पलायन गरी राज्यलाई असफल बनाउने षड्यन्त्र छताछुल्ल भएको एक कार्यक्रमका बक्ताहरुकाे ठहर छ । अखिल (क्रान्तिकारी) […]
लायन्स क्लब अफ पोखरा स्माट टाउन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डब्लुआरसिको संयुक्त आयोजनामा भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज शर्माले […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो। […]
नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएकाे छ । ६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार बन्नुभएपनि विपक्षी दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादीले पनि उम्मेदवारी नदिएर अर्याललाई नै समर्थन गरेका हुन् […]