प्रतिनिधिसभा बैठकः सभामुख चयन हुने

संघीय संसद अन्तर्गत पतिनिधिसभाकाे बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनकाे कार्यतालिका तय भएकाे छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनका लागि […]

मन्त्रिपरिषद् विस्तार, १५ नयाँ अनुहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गर्नुभएकाे छ । पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। प्रचण्ड नेतृत्वकाे मन्त्रिपरिषदमा नयाँ एवं युवाहरूकाे वर्चस्व रहेकाे […]

बलात्कार अभियोगमा दाबी नपुगेकाे ठहर सहित अभिनेता पल शाहलाई सफाइ

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई बलात्कार अभियोगमा दाबी नपुगेकाे ठहर सहित सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हाे ।  जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले […]

डा.सन्दुक रूइतलाई प्रतिष्ठित इसा अवार्ड प्रदान गरिने

आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा […]

सर्वदलीय बैठकः राष्ट्रपति, सभामुख लगायतका पदमा कांग्रेसकाे चासाे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाउनुभएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै […]