गृहमन्त्रालय प्रधानमन्त्रीसँगै रहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि गृह मन्त्रालय आफैंसँग राख्नुहुने भएकाे छ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि लामिछाने पदमुकत हुनुभएकाे छ । अदालतकाे फैसलाका कारण पदमुक्त भए पनि लामिछानेले […]

रास्वपाकाे नेतृत्वमा डाेलप्रसाद अर्याल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयाेग्य ठहर भएसँगै साे दलले नेतृत्वबारे निर्णय लिएकाे छ । नागरिकता सम्बन्धि मुद्दामा प्रक्रिया पुरा नभएकाे सर्वाेच्चकाे ठहरसँगै रवि लामिछानेकाे पार्टीकाे सभापति, संसदीय दलकाे नेता, उपप्रधान […]

रवि लामिछाने सांसद पदका लागि अयाेग्यः सर्वोच्च अदालत

सर्वाेच्च अदालतले गृहमन्त्री रवि लामिछानेको मन्त्री एवं सांसद पदका लागि अयाेग्य भएकाे ठहर गरेकाे छ । सर्वोच्च अदालतले नागरिकता पुर्नप्राप्तिका लागि कानुनले तोकेको पक्रिया पुरा नगरेको भन्दै निज सांसद पदमा रहन नमिल्ने फैसला सुनाएकाे हाे […]

नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनमा सहमति खाेज्ने !

नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खाेज्ने बिषयमा छलफल गरेकाे छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाे धारणा नेताहरूले राखेका थिए । […]

खर्च घटाउन गण्डकीका मुख्यमन्त्री अधिकारीकाे निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्रीले खगराज अधिकारीले अनावश्यक खर्च घटाउन मातहत निकायलाई निर्देशन दिनुभएकाे छ । मुख्यमन्त्री अधिकारीले मन्त्री तथा सचिवहरू र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा यस्ताे निर्देशन दिनुभएकाे हाे । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम […]