आत्मदाहपछि दिवगंत प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने

मंगलबार आफैंमाथि आगो लगाएका कारण दिवगंत इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल मार्फत् उठाएका विषयमाथि सरकारले छानबिन गर्ने भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आत्मदाह गर्नु अगाडि आचार्यले उठाएका विषयबारे छानबिन गर्न तथा निजकाे परिवारलाई […]

गण्डकी प्रदेश सरकारले पायाे पूर्णता

गण्डकी प्रदेश सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । गण्डकीमा यसअघि रहेका ११ मन्त्रालय घटाएर ७ वटा बनाइएकाे छ । मुख्यमन्त्री अधिकारीले एमालेका एमालेकी सीता सुन्दासलाई […]

फुटवल चलिरहँदा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित, घटनामा संलग्न ६ जना पक्राउ

स्याङ्जाको वालिङस्थित खेल मैदानमा फुटवल प्रतियाेगिता भइरहेका बेला हेलिकप्टर अवतरण गर्ने पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेकाे छ । प्रहरीले उक्त घटनामा संलग्न रहेका हेलिकप्टरमा सवार ४ जना र आ प्रतियाेगिताकाे आयाेजक मध्येका […]

मन्त्री भएर गणतन्त्र, संघीयताकाे विराेध नगर्न प्रचण्डकाे आग्रह

प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले संघीयताकाे विराेधमा नगर्न मन्त्रीहरूलाइ आग्रह गर्नुभएकाे छ । ‘मेरै क्याबिनेटको एक जना मन्त्रीले नै संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर सुनाउनुभयो माननीय सदस्यले । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो […]

सिटाैला पनि राष्ट्रपतिको उम्मेदवार !

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला समेत राष्ट्रपतिको संभावित उम्मेदवार हुनसक्ने देखिएकाे छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिकाे उम्मेदवारका प्रस्तुत गर्नुभएकाे थियाे […]