अर्जेन्टिना सेमीफाइनलमा प्रवेश

नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजले नेदरल्याण्डस्का तर्फबाट प्रहार भएका २ गाेल राेक्दा नायक नै बने । लुसेल आइकोनिक […]

विश्वकपः ब्राजिललाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै क्राेयसिया सेमीफाइनलमा प्रवेश

क्राेयसिया कतारमा जारी विश्वकप फुटबल २०२२ काे सेमीफाइनलमा प्रवेश गरेकाे छ । कजारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलकाे निर्धारित समयमा गाेलरहित बरावरी खेलेका ब्राजिल र क्राेयसियाले ३० मिटेटकाे अतिरिक्त समयमा १ १ गाेलकाे बराबरी खेलेका […]

संसद सचिवालयका महासचिवकाे पत्र कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव भरतराज गाैतमद्वारा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै प्रेसित पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको र प्रधानन्याधीशकाे रूपमा काम […]

आम निर्वाचन २०७९ः दलहरु समानुपातिक सांसद छान्दै

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट संख्या निर्धारण गरी सांसद चयनका लागि पत्राचार गरेपछि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् । प्रत्यक्षतर्फ अधिकांश पुरुष उम्मेदवार विजयी भएका कारण समानुपातिकबाट प्राय दलले महिलाको संख्या धेरै चयन गर्नुपर्ने […]

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै

भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्छाैंः प्रधानमन्त्री आज डिसेम्बर ९ काे अवसरमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै छ । यस दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मार्फत् भ्रष्टाचार नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने बताउनुभएकाे […]