विश्वकपः ब्राजिललाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै क्राेयसिया सेमीफाइनलमा प्रवेश

क्राेयसिया कतारमा जारी विश्वकप फुटबल २०२२ काे सेमीफाइनलमा प्रवेश गरेकाे छ । कजारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलकाे निर्धारित समयमा गाेलरहित बरावरी खेलेका ब्राजिल र क्राेयसियाले ३० मिटेटकाे अतिरिक्त समयमा १ १ गाेलकाे बराबरी खेलेका थिए ।

त्यसपछि पेनाल्टी सुटमा क्राेयसिया विजयी बनेकाे हेा । क्राेयसियाले पेनाल्टी सुटमा ४-२ काे जित निकालेकाे हाे ।

Facebook Comments