मुलुकका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा तथा उच्च भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान अनुसार […]

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएकाे छ । पार्टीकाे सचिवालय बैठकले एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । एमालेका नेता याेगेश भट्टराईले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेकाे […]

राप्रपा सरकारबाट फिर्ता

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हाे । पार्टी प्रवक्ता मोहन […]

कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्नुहुने भएकाे छ । कांग्रेसकाे शनिबार बिहान बसेकाे बैठकले पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको हाे । राष्ट्रपतिकाे उम्मेदवार मनाेनयनका लागि कांग्रे कार्य सम्पादन समितिको बैठक बसेकाे […]

राष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रपतिका लागि उम्मेदवारी दिने सम्बन्धमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आज बिहान ९: ३० बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हाे । राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र […]