नेकपा एमालेले बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेकाे छ । पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार एमालेले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार […]
राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० मा हुने चितवन २, बारा २ र तनहुँ १ का लागि उम्मेदवार तय गरेकाे छ । जस अनुसार सभापति रवि लामिछाने चितवन २ बाट, रमेश खरेल बारा २ र स्वर्णिम […]
संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने कार्यसूची पनि छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय […]
सरकारसँग सहमति भएपछि मिटरब्याज पीडितकाे आन्दोलन फिर्ता भएकाे छ । शनिबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे उपस्थितिमा सरकारी वार्ता टाेली र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको थियाे । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका […]
नयाँ वर्ष शुरूवातका अवसरमा यही चैत २९ गतेबाट बैशाख १ गतेसम्म पाेखरामा फेवा नव वर्ष महोत्सव हुनेछ । महाेत्सवमा सहभागीकाे सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक […]