प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी छ । अहिलेसम्मकाे मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिनुभएकाे छ । पछिल्लाे मतपरिणाम अनुसार १०६३८ मत गणना हुँदा वाग्लेले […]
आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्वका रूपमा मनाइँदैछ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमाकाे मुख हेर्ने पर्व मनाउने गरिन्छ । हिन्दु समाजमा आजकाे दिनमा जन्मदिने आमालाई सम्मान गरी आमाको मुख हेर्ने दिनमा […]
राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वास्थ्य अवस्था विग्रिएपछि उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाेमा चिकित्सक र परिवारकाे समेत सल्लाहमा राष्ट्रपति पौडेललाई दिल्ली लैजान लागिएकाे हाे । श्री एयरलाइन्स […]
पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क […]
सरकारले लामाे समयदेखि राेकिएकाे जग्गाको कित्ताकाट खुला गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको हाे । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू–उपयोगसम्बन्धी पहिलो […]