गुरुङ समुदायकाे नयाँ वर्ष तमु ल्हाेसार मनाइँदै

 गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देशैभर तथा देशबाहिर रहेका तमु समुदायले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गुरुङ बाहुल्य जिल्ला गण्डकी […]

आहा रारा पोखरा गोल्डकपः धरानको विजयी सुरुवात

२२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो । प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै धरानकाे […]

माैसमः हिमाली भू-भागमा हिमपात हुने

पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि […]

लेखनाथ महाेत्सवमा हालसम्म ६ कराेडकाे काराेबार

 पुस ७ गतेदेखि लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवको हालसम्म १ लाख ४५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब छ करोडको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी […]

मैत्रीपूर्ण फुटबलमा स्पेनी क्लब कासेरेन्याेद्वारा गण्डकी ११ पराजित

स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी—११ माथि सहज जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३—० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई […]