नेपाल एकदिवसीय विश्वकप छनोट खेल्ने

नेपाली क्रिकेट टाेलीले एकदिवसीय विश्वकप छनोट खेल्ने भएकाे छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेकाे हाे । बिहीबार त्रिवि क्रिकेट मैदान, […]

श्रम स्वीकृति लागि सहज बनाइँदै

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि श्रम स्वीकृति लिनका लागि सहज ब्यवस्था गर्ने भएको छ । प्रधानमन्त्रीस्तरको निणर्यबाट विदेशस्थित कुटनीतिक नियोगबाटै श्रम स्वीकृतिका काम गर्न सकिने भएको छ । त्यस्तै श्रम स्वीकृति प्रदान गर्दा रोजगारदाता […]

गाेर्खामा दुर्घटनामा २ जनाकाे मृत्यु

गोरखामा भएको मिनी ट्रक दुर्घटनाका २ जनाको ज्यान गएको छ । दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

निजामती ऐनबाट सबैलाई न्याय हुनुपर्छ : मन्त्री मोदी

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय हुनुपर्ने बताउनुभएकाे छ । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा […]

पहाडका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका थाेरै स्थानमा मेघ गर्जन सहित हल्का बर्षा हुने जनाएकाे छ । महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा माैसम सफा रहने र पहाडका केही थाेरै स्थानमा हल्का वर्षामात्र […]