शिवरात्रीः देशैभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूकाे घुइँचाे

महाशिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूकाे घुइँचाे लागेकाे छ । शिवरात्रीका अवसरमा काठमाण्डाैस्थित पशुपतिनाथ मन्दिरमा लाखाैं भक्तजनले दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रीका अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै […]

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी […]

तराईका थोरै भू-भागमा हुस्सु लाग्ने, अन्यत्र माैसम सफा रहने

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका अन्य भूभागमा भने माैसम सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाले बिहीबार जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा कुनै उल्लेखनीय […]

ग्यास सिलिण्डर बिस्फाेट हुँदा सांसद चन्द्र भण्डारी र आमा घाइते

गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं कांग्रेस नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते हुनुभएकाे छ । भण्डारीकाे निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा उहाँ र उहाँकी […]

यातायात बन्द फिर्ता

यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा सहमति जुटेकाे छ । वार्तामा सहमति भएसँगै मजदुरहरूकाे यातायात बन्द लगायतका आन्दोलन स्थगित भएको छ। आज सिंहदरबारमा भएको वार्तामा उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्न मजदुर संगठनका प्रतिनिधि सहमत […]