काेशी, गण्डकी र सुदुरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ । महाखाले जारी गरेकाे माैसम बुलेटिनमा आज दिउँसाे देशका पहाडी […]

नारायणगढ–मुग्लिन सडक दिउँसाेमा पनि सूचारू हुने

सडकमा पर्ने पुल निर्माणका लागि पहराे काट्नुपर्ने भएकाले २ महिना अगाडिदेखि दिउँसकाे समयमा बन्द हुने गरेकाे चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि खुल्ने भएको छ। सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ […]

पोखरा १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि […]

पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षामा कम्प्युटर परीक्षा प्रणाली प्रयाेग

पोखराको लामाचौर स्थित ई. अ. सं. पश्चिमान्चल क्याम्पसमा  इन्जिनियरिंग अध्ययन संथानमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ । यो […]

सुरक्षाकर्मीको मनोबल उच्च हुनुपर्छः आन्तरिक मामिलामन्त्री गाहामगर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित […]