पोखरा महानगरपालिका—२५ हेमजामा आजदेखी आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारा सहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११ औं संस्करणको […]
होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट प्रदेश समितीकाे अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । महासंघको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति […]
संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्नेबारे सभामुख सहित शीर्ष नेताहरूवीच छलफल भएको छ । सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता […]
प्रहरी आफैले नहटाएमा महानगरले नै हटाइदिने काठमाण्डाै महानगरका मेयर बालेन शाहले फुटपाथमा अवराेध गर्ने गरी बनेकाे संरचना हटाउनु अनुराेध गर्नुभएकाे छ । प्रहरी र कुटनीतिक नियाेगलाई फुटपाथ अवराेध गर्ने गरी संरचना रहेकाले हटाउन भन्दै सामाजिक […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति अमर्यादित टिप्पणी गर्नुभएकाे छ । सामाजिक सञ्जालमा शाहले सिंहदरबारकाे फाेहर नउठाउने भन्दै नेताहरूलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताउनुभएकाे छ । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर […]