काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति अमर्यादित टिप्पणी गर्नुभएकाे छ । सामाजिक सञ्जालमा शाहले सिंहदरबारकाे फाेहर नउठाउने भन्दै नेताहरूलाई नै सिस्डोलमा डम्प गर्नुपर्ने बताउनुभएकाे छ । आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर […]
होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम अधिवेशन आजबाट पाेखरामा शुरू हुँदैछ । भाेलीसम्म चल्ने अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने कार्यक्रम रहेको छ । महासङ्घका अध्यक्ष अर्जुन चोखालका अनुसार अधिवेशनमा गण्डकी […]
भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ। हिउँ पहिराेमा परि चितवनकाे एक सहकारीबाट भ्रमणका लागि सिक्किम पुगेका ३ जनाकाे मृत्यु हुनुकाे साथै अन्य ३ जना […]
चितवन २, तनहुँ १ र बारा २, मा आगामी वैशाख १० मा हुने प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदै छ । नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद […]
एलपी ग्याँस बोकेर नारायणगढबाट काठमाडौं गइरहेको भारतीय नम्बर प्लेटको ट्यांकर दुर्घटनामा परेकाे छ । पृथ्वीराजमार्गको मुग्लिनबाट काठमाडाैंतर्फ लेबाटारमा उक्त ग्यास ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार […]