सुरक्षाकर्मीको मनोबल उच्च हुनुपर्छः आन्तरिक मामिलामन्त्री गाहामगर

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा आज (बिहीबार) बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित […]

८ दलका संघीय सांसद भेला हुने

नेपाली कांग्रेससहित ८ दलले आज काठमाडौंमा संघीय सांसदहरूकाे भेला डाकेका छन् । राष्ट्रपति एवं उपराष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै संघीय सांसदहरूलाई प्रशिक्षण दिन भेला गर्न लागिएकाे हाे । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन […]

मुलुकका केही स्थानमा हल्का हिमपात र वर्षाकाे संभावना

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  छ । माैसम बुलेटिनमा उल्लेख […]

प्रदेश १ को नाम कोशी, प्रदेशमा सार्वजनिक विदा

प्रदेश १ को नाम कोशी राखिएको छ । फागुन १७ गते बसेकाे प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेकाे थियाे । प्रदेशकाे नामाकरण भएकाे उपलक्षमा आज बिहीबार काेशी प्रदेशभर सार्वजनिक विदा […]

राष्ट्रपतिमा भाेटदिन एमालेलाई कांग्रेसकाे पत्र

नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामचन्द्र पाैडेलका लागि एमालेसँग मत मागेकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर पाैडेलका लागि […]