फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनावीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाेपटक सेमीफाइनल पुगेकाे अफ्रिकी मुलुक मोरक्कोको फाइनल पुग्ने चाहनालाई राेक्दै साविक विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हाे । विश्वकपको सेमिफाइनलमा पुग्ने […]
क्रोएसियामाथि ३-० काे सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा […]
चाैतर्फी विराेध भएपनि सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ । मंसिर २५ गते बसेकाे मन्त्रिपरिषद बैठकले अध्यादेश पारित गर्ने निर्णय गरेको छ। अध्यादेश सत्ता सहभागिताका […]
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले शनिबार गाेरखा र लमजुङकाे सिमाना सिरान्चाेकमा निर्माणाधीन चेपे ए जलविद्युत आयोजना (७ मेगावाट) मा भएको तोडफोड र आगजनीको भर्त्सना गरेको छ । आइतबार इप्पानले एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाबाट […]
निर्वाचन आयाेगमा समानुपातिक सांसद छनाैट गरेर बुझाउनका लागि आज दलहरू समानुपातिक तर्फकाे उम्मेदवार छनाैटमा व्यस्त रहेका छन् । यसैवीच नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक […]