निराश हुने हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव

कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाह? बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीह?को संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरू लामो कथा लेखेर […]

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उर्मिला अर्यालकाे मात्र मनोनयन दर्ता

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गर्नुभएकाे छ। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएकाे हाे । अर्यालको प्रस्तावकमा नारायणकाजी […]

रास्वपाका मन्त्रीद्वारा राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन्।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र […]

राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि उम्मेदवार मनाेनयन गरिदैं

राष्ट्रियसभा उपाध्यक्ष पदको मनोनयन दर्ता आज हुँदैछ । राष्ट्रियसभा सचिवालयले मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि ताेकेकाे छ । सत्ता पक्षले नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी […]

के गर्ला रास्वपा ?

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अल्टिमेटम दिएकाे अवधि शनिबार साँझसम्म कुनै निर्णय लिएकाे छैन । गृहमन्त्रालय नपाएमा सरकारमा बस्ने या बाहिरिने भन्नेबारे छलफलका लागि राति अबेरसम्म पनि रास्वपा […]