संसद बैठकः जनयुद्धमा  ज्यान गुमाउनेलाइ  शहीद घोषणाको निर्णय कार्यान्वयन गर्न

प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले  १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्न सरकारसंग माग गर्नुभएकाे छ । बुधबारको संसदको शुन्य समयमा आफ्नो धारणा राख्दै नेकपा माअवादी केन्द्रकी सांसद माझीले  लोकतान्त्रिक गणतन्त्र स्थापनामा हजारौं […]

माैसमः हल्का हुस्सु बाहेक सफा

नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लाग्नुबाहेक अन्यत्र माैसम सफा रहेकाे छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलाे सुन सहित एक यात्रु नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्यानडेली नागरिककाे साथबाट बाट ९ किलो १३५ ग्राम काँचो सुन नियन्त्रणमा लिएकाे छ । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२:१० बजे काठमाडौं क्यानेडली नागरिक माेहमद कमल […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने कार्यसूची छ । राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार, राष्ट्रपतिको आगामी […]

सिंहदरबारबाटै कार्य सम्पादन गर्छुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष परिस्थितिबाहेक सिंहदरबारबाटै काम गर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री चयन भएपछि यस अगाडीभन्दा बढी समय सिंहदरबारमै विताउनुभएका प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै शासन चलाउने बताउनुभएकाे हाे । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]