पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क र सर्वसुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ नागरिक आवश्यक […]
गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री समेत रहनुभएका काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई संस्कृति तथा सम्पदाको राजधानीका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनुभएको छ । नेता […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रूपमा राजा र कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउनुभएकाे छ । काठमाण्डाैमा भएकाे कार्यक्रममा सम्बाेधनका क्रममा लिङ्देनले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था र अभिभावकीय संस्थाका रूपमा राजतन्त्रकाे पक्षमा राप्रपा रहेको बताउनुभयाे […]
निर्वाचनकाे पूर्वसन्ध्यामा चुच्चे नक्शाबारे दलहरूले आफ्ना दाबी पेश गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा पुगेर नेपालकाे चुच्चे नक्शा आफ्नाे पहलमा बनेकाे बताएपछि सत्ता गठबन्धनका दलहरूले त्यसकाे प्रतिवाद गरेका छन् । दार्चुलामा […]