एपीएफ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

साविक बिजेता एपीएफ क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएकाे खेलमा एपीएफले धरान फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेकाे हाे । एपीएफलाई जिताउन […]

भाषण भन्दा काममा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डकाे प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा जनताकाे पक्षमा धेरै भन्दा धेरै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक उद्घाटन, भाषण लगायतका कार्यक्रममा […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, प्रधानमन्त्रीबाट उद्घाटन

 पोखरामा नवनिर्मित पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षकाे अवसरमा पारी २०२३ काे जनवरी १ बाट सञ्चालनमा ल्याएने भएकाे छ । देशकै प्रमुख पर्यटकीय सहरमा निर्माण भएकाे विमानस्थल सञ्चालनमा आउने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू उत्साहित भएका […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार जानुभएकाे हाे […]

गुरुङ समुदायकाे नयाँ वर्ष तमु ल्हाेसार मनाइँदै

 गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देशैभर तथा देशबाहिर रहेका तमु समुदायले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गुरुङ बाहुल्य जिल्ला गण्डकी […]