संस्कृति र सभ्यताहरुको संरक्षणमा प्रचण्डकाे जाेड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु रहेकाे बताउनुभएकाे छ । साथै उहाँले नेपालका चाडपर्वका माैलिक संस्कार संस्कृतिकाे संरक्षणमा समेत जाेड दिनुभएकाे छ । दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार […]

बडादशैंः फूलपाती भित्राइँदै

नेपाली हिन्दुहरूले मनाउने महत्वपूर्ण पर्व बडा दशैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन घरघरमा शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने चलन रहेकाे छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक […]

कोलपाटन आमा समुहको अधिवेशन सम्पन्न

पोखरा १७ स्थिति कोलपाटन आमा समुहको चौधौ साधारण सभा एवम् सातौ अधिवेशनले सावित्री पौडेलको अध्यक्षतामा १५ सदस्यी कार्य समिति सर्वसम्वत चयन गरेको छ । समुहको उपाध्यक्षमा अम्वा पराजुली, सचिव करणा बराल, सहसचिव सर्मिला पौडेल, कोषाध्यक्षमा […]

उपराष्ट्रपतिद्वारा अस्पतालमा उपचाररत विरामीहरुलाई दसैँको शुभकामना

शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपतिले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य विरामीहरुलाई भेटेर दसैँको शुभकामना दिनुभएको साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । ‘यहाँहरु उपचारका लागि […]

पुटिनद्वारा युक्रेनका ४ क्षेत्र रूसमा गाभिएको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गर्नुभएकाे छ। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभएकाे हाे । रूसले त्यस क्षेत्रका लागि प्रतिनिधि समेत […]