शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा […]
सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गरेकाे छ । संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ। भाद्र ३१ गते बसेकाे मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ […]
नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाइँदैछ । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु समुदायका महिलाहरूले जितिया पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । खास गरी तराइ क्षेत्रमा […]
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउन सुझाव सहितकाे प्रतिवेदन महाअभियाेग सिफारिस समितिले बुझाएकाे छ । शनिबार भएको छलफलपछि समितिमा भएका सत्तागठबन्धनका सांसदको बहुमतमा चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गरिएको हाे । समितिको निर्णयमा प्रतिपक्षी दल […]
दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँगकाे समन्वयमा टिकट बुकिङकाे खुला गरिएकाे हाे । सरकारले ताेकेकाे भाडादर अनुसार यात्रुले टिकट काट्न सक्ने बताइएकाे छ । टिकट […]