भत्कियाे सत्ता गठबन्धन, प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत

वर्तमान सत्ता गठबन्धन भत्कने निश्चित प्रायः भएकाे छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी नछाेडेपछि माओवादी केन्द्रले नेकपा एमालेसँगकाे सहकार्य राेजेपछि सत्ता गठबन्धन भत्कन लागेकाे हाे । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो […]

अमेरिकामा हिमपात १९ काे मृत्यु, २० करोड मानिस प्रभावित

अमेरिका र क्यानडामा हिमपात तथा हिमआँधीका कारण १९ जनाकाे मृत्यु भएकाे छ । सरकारी अधिकारीहरूले दिएकाे जानकारी अनुसार हिमपातका कारण २० करोड बढी मानिस प्रभावित भएका छन् । चिसो बढेसँगै अमेरिकाका १२ राज्यमा संकटकाल घाेषणा गरी […]

माैसमः तराईमा हुस्सु/कुहिरो लाग्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य स्थानमा माैसम सफा रहने जनाएकाे छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु/कुहिरो […]

कैलालीमा श्रीमती हत्याको आरोपमा १ जना पक्राउ

कैलालीकाे टिकापुरमा श्रीमानले बञ्चरो प्रहार गर्दा घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।  टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशीले आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीमाथि गत मंसिर २६ मा बन्चराे […]

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समय आज सकिदैं

दलहरू छलफलमै ब्यस्त राष्ट्रपति कार्यालयले एक साताकाे समय दिएर नेपालकाे संविधान २०७२ काे धारा ७६ काे उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न दिएकाे आज अपरान्ह ५ बजे सकिदैछ । धारा ७६ को उपधारा (१) […]