प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यो कार्यकालमा नराम्रो काम नगर्ने र कसैलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । काठमाडाैंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्राेपटककाे सरकारकाे नेतृत्व […]
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताउनुभएकाे छ । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उहाँले उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘व्यवसायीका समस्याहरू प्रति […]
पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान मेयर मान वहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास […]
पौष शुक्ल पूर्णिमाका दिन सुरू हुने हिन्दू धर्मावलम्बीको स्वस्थानी ब्रतकथा सुरू भएकाे छ । हिन्दु धर्ममा आस्था राख्नेहरूले स्वस्थानी वर्त तथा माधवनारायणको पूजा आराधना सुरू गरेका हुन् । आजदेखि एक महिनासम्म अर्थात् माघ शुक्ल पूर्णिमासम्म […]
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुँदैछ । लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले ६ पुसमा आजका लागि दुवै […]