गण्डकीमा अधिकारी र वाग्मतीमा जमरकट्टेल मुख्यमन्त्री नियुक्त

सत्ता गठबन्धनकाे सहमति अनुसार गण्डकी प्रदेशमा खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । त्यस्तै वाग्मती प्रदेशमा शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त हुनुभएकाे छ । नेकपा एमाले प्रदेश संसदीय दलका नेता अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको […]

प्रदेश नं. १ मा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएकाे छ । कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा […]

संकटा क्लबलाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा रंगशालामा सम्पन्न २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेकाे छ  । संकटाले अमेरिकाको भूटनिज यूथ स्पोर्टस क्लब (बिवाइएससी) लाई ३-२ गोल अन्तरले जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि […]

न्यूनतम साझा कार्यक्रमकाे मस्याैदा शीर्ष नेताहरू समक्ष पेश

सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम सम्बन्धि मस्याैदा शीर्ष नेताहरू समक्ष पेश भएकाे छ । साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हाे। सत्ता साझेदार दलहरूकाे साझा कार्यक्रम […]

अब सातै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने

भोलि आइतबारदेखि जनकपुर र बिराटनगरबाट श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलिदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ। यसअघि […]