गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालद्वारा पद तथा गाेपनीयताकाे सपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद मित्रलाल बस्याललाई बुधबार […]

दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

राष्ट्रपतिले अधिवक्ता डा.दिनमणि पोखरेललाइ महान्यायाधिवक्तामा नियुक्ति गर्नुभएकाे छ । प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नुभएकाे हाे । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार पाेखरेलकाे नियुक्ति भएके हाे । अधिवक्ता पोखरेलले भारतको […]

जसपा संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव निर्विराेध चयन

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन हुनुभएकाे छ । दलकाे नेतामा दाबी गरेका अन्य नेताहरू पछि हटेपछि यादव निर्विरोध जसपा संसदीय दलकाे नेता चयन हुनुभएकाे हाे । पार्टी अध्यक्ष अध्यक्ष […]

कांग्रेसकाे गण्डकीमा पाण्डे र वाग्मतीमा लामा संसदीय दलकाे नेतामा चयन

नेपाली कांग्रेसले प्रदेससभामा दलकाे नेता निर्वाचनबाट चयन गरेकाे छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे र वाग्मती प्रदेससभाकाे दल नेतामा बहादुर लामा निर्वाचित हुनुभएकाे छ । दुवै प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवाका […]

अबको सरकारी सेवा पेपरलेसमात्र हैन फेसलेसः उद्योग सचिव बोहरा

गण्डकी प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिकग्राम निर्माणका लागि स्थानीय तहहरु उदासिन देखिएको बताउनुभएकाे छ । उहाँले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयाे । व्यावसायिक […]