गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्नुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण […]

कांग्रेस कास्कीद्वाार २२ हजार १ सदस्यीय मूल प्रचार प्रसार समिति गठन

आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा आज वसेको वैठकले पार्टीको तर्फवाट २२ […]

नवौं राष्ट्रिय खेलकुद: भोलिदेखी ह्याण्डबल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भोली (सोमबार) बाट ह्याण्डबलका खेलहरु सुरु सुरु हुने भएको छ। पुरुषतर्फ गण्डकी प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ। उद्घाटन खेल विहान ८ बजे हुँदैछ। राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति […]

देउवा डडेल्धुरा ओली झापा र प्रचण्ड गोरखामा उम्मेदवार

प्रमुख राजनीतिक दलका नेताहरुले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवा पत्नी आरजु देउवा […]