१८ औं लेखनाथ महोत्सव सुरु विहीबारदेखि शुरू भएको छ । महाेत्सवको गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महाेत्सवकाे उद्दघाटन गर्नुभएकाे हाे । प्रदेश प्रमुख गुरुङ्गले आम जनता र उपभोक्तालाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्तर्क्रिया गराउन यस्ता महोत्सवले […]
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागकाे जिम्मा लगाउन लागिएकाे छ । शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी गृहमुलुक फ्रान्स पठाउन तयारीमा अध्यागमन विभागले काम गरिरहेकाे छ । विहीबार नै थुनामुक्त […]
नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता पुष्पकमल दाहाल(प्रचण्ड) र प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेकाे छ । राष्ट्रियसभामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दल नेता चयन हुनुभएकाे छ भने प्रमुख सचेतकमा गोपी अछामी र सचेतकमा गंगा […]
एघारौं संस्करणको पोखरा महोत्सव पुस २७ गतेदेखि हुने भएको छ । महोत्सवको तयारी तीव्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी […]
बिहीबारदेखि शुरू हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएकाे छ । महाेत्सवकाे पुर्बसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन । कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचीत अठार कविता अठार जना कविहरुले वाचन […]