पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा असोज १० गतेदेखि जारी वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिताका आजका खेलबाट १० टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । […]
चर्चित कमेडियन हिमेश पन्तले मंसिर ४ गते हुन गईरहेको संघिय निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवारी प्रस्तुत गर्नुभएकाे छ । पन्तले उम्मेदवारी घाेषणा गर्दै धादिङको प्रतिनिधित्व गरी […]
वैकल्पिक राजनीतिक शक्ति गठनमा लागेर असफल बनेपछि रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ । राप्रपामा वरिष्ठ उपाध्यक्षका रूपमा रवीन्द्र मिश्रकाे प्रवेश भएकाे हाे । साे अवसरमा उहाँले पार्टी एकताका लागि नाम र चुनाव […]
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । सानदार जितका लागि अन्जन विष्टकाे ह्याट्रिकले भूमिका खेलेकाे हाे । […]
अनुसन्धानकाे क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे छ । अर्थ मन्त्रालयमा भएकाे सम्झाैता अनुसार आविष्कार केन्द्रले सरकारी स्वामित्वमा रहेकाे कृषि औजार कारखाना सञ्चालन गर्ने भएकाे हाे । १० वर्षका […]