मन्त्री थापाद्वारा बगालेटोल सामुदायिक भवनको उद्घाटन

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गर्नुभएको छ । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक […]

गण्डकी प्रदेशमा जडिवुटि उद्योग स्थापना गर्न व्यवसायीलाई मन्त्री बरालको आग्रह

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशका जडिवुटिको प्रशोधन गर्ने उद्योग स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा […]

गोरखा मिलन समाज पोखराको कोपिला श्रेष्ठ निर्वाचित

गोरखा मिलन समाज पोखराको अध्यक्षमा युवा व्यवसायी कोपिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो । समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा […]

थप १ सय ६३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले १ हजार ७ सय […]

नागरिकता विधेयक प्रमाणित नगर्ने भए राष्ट्रपतिले राजीनामा गर्नुपर्ने हुन सक्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभएकाे छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्दै प्रचण्डले नागरिकता […]