गण्डकीका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ । कास्कीबाट प्रदेशसभामा उम्मेदवार आकांक्षी खड्काले टिकट नै नपाएपछि पार्टी निकट उम्मेदवारलाई असहयोग गरेको आराेप खड्कामाथि छ । गण्डकी प्रदेश […]

मंसिर २ देखि ५ सम्म सार्वजनिक विदा

सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने जनाएकाे छ । मन्त्रालयका प्रवक्ता सहसचिव […]

प्रचण्डकाे उम्मेदवारीले गाेरखामा निर्वाचनकाे चर्चा अधिक

प्रतिनिधि सभा र प्रदेश सभाकाे मँसिर ४ गते हुने निर्वाचनकाे माहाैल गाेरखामा ह्वात्तै बढेकाे छ । बजारका चाेक, गल्ली, गाउँघरका चाैतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेकाे हाे । मानिसहरुले प्रचण्ड गाेरखा आउनुकाे कारणबारे जिज्ञासा […]

मट्टीखान डाडाँमा रेल होइन, पिच बाटो चाँहियो : स्थानीय

कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलीय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका […]

विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना पर्‍यो, अब सम्पन्न गर्ने जिम्मा: बराल

कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गर्नुभएकाे छ । बरालले यो योजना […]