ब्याजदर घटाउने मागसहित आन्दोलनमा उत्रने पोखराका व्यवसायीहरुको घोषणा

पोउवा संघका अध्यक्ष प्रजापतिको संयोजकत्वमा संघर्ष समिति गठन पोखराका उद्योगी÷व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको ब्याजदर घटाउने मागसहित कडा आन्दोलन गर्ने भएका छन् ।  पोखरा उद्योग वािणज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा […]

कोरोना भाइरसको एक्सबीबी सब भेरियन्ट नेपालमा !

नेपालमा  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हाे । […]

यमपञ्चकः कुकुर तिहार मनाइँदै

हिन्दु नेपालीहरूले यमपञ्चक अर्थात तिहार अन्तर्गत कुकुर तिहार मनाउँदैछन् । आज घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका […]

ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले […]

पामे सहकारीको साधारण सभा, विभिन्न व्यक्ति सम्मानित

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्तिले सहकारीका सिद्धान्तलाई बाचन गरेर मात्रै हैन आत्मसात गरेर काम गर्नु पर्ने बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै सहकारीलाई […]