प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १८ जिल्लामा मतपत्र ढुवानी

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ […]

आचार संहितामा कडाई गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिनुभएकाे छ । शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएकाे हाे […]

विभिन्न ६ व्यक्ति तथा ८ संस्थालाई निर्वाचन आयोगकाे स्पष्टीकरण

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा विभिन्न ६ व्यक्ति तथा ८ संस्थालाई आयोगबाट […]

गाेरखालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान दिन्छुः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक विकासमा याेगदान गर्ने बताउनुभएकाे छ । वाम-लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि मात्र नभई संविधानको रक्षा र देशकाे अर्थतन्त्रकाे विकासका […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिता : पौडीमा नयाँ रेकर्ड कायम

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ । १३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा […]