प्रदेश बजेट: चौतर्फी आलोचनापछि पछि हट्यो गण्डकी प्रदेश सरकार

चौतर्फी आलोचनापछि गण्डकी प्रदेश सरकारले आ.व. ०७९/८० मा नेताका आफन्तका नाममा विनियोजन गरिएको बजेट अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आइतबार साँझा विज्ञप्ति निकालेर जनभावनाको कदर गर्दै मुख्यमन्त्री, […]

रूप फेर्दै पोखरा बसपार्क

बर्षामा हिलाम्मे हुने बसपार्क ग्राभेल राखेपछि केही सहज घनश्याम पाण्डेय, पाेखरा पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन । बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण […]

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, संसदीय छानविन हुने

नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्माले राजीनामा दिनुभएकाे छ । संसदले छानविन गर्ने भएपछि उहाँले राजीनामा दिनुभएकाे हाे । पार्टीले समेत राजीनामा दिन सुझाएकाे थियाे । यसैवीच शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने समझदारी बनेकाे […]

माओवादी केन्द्रमा पदाधिकारी चयन हुने

नेकपा माओवादी केन्द्रले महाधिवेशन भएकाे मिहनाै वित्दा समेत पदाधिकारी चयन गर्न सकेकाे छैन । गत साल पुसमा भएकाे महाधिवेशनले अपुराे केन्द्रीय सदस्य र अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाइ चयन गरेकाे थियाे । हाल काठमाण्डाैमा जारी रहेको […]

अर्थमन्त्री शर्मामाथि छानविनकाे दवाब

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने प्रतिपक्षीकाे मागमा सत्तापक्षबाट समेत दवाब थपिएकाे छ । कांग्रेसमा अर्थमन्त्री स्वयंले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले हटाउनुपर्ने आवाज उठेकाे छ । गठबन्धन सरकार भएकाले प्रधानमन्त्रीले पार्टीका नेताहरूले भनेकै आधारमा अर्थमन्त्री बर्खास्त […]