भीम रावलले सत्ता गठबन्धनलाई सहयोग गर्नुहुन्छ: मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेकपा एमालेका नेता भीम रावलले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताउनुभएकाे छ । मन्त्री कुँवरले मंगलबार संवाद डबलीले आयोजना गरेको बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको […]

गठबन्धनका उम्मेदवार विजयाेन्मुख : कांग्रेस नेता शर्मा

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले कास्कीका सवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी उन्मुख भईसकेको बताउनुभएकाे छ । मंगलबार कास्की क्षेत्र नं १ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता शर्माले देशलाई धनी र […]

पोखरामा हरित यातायात प्रणाली विकासका लागि कोरियाले सहयोग गर्ने

पोखराको हरित यातायात प्रणाली विकास परियोजनाका विषयमा कोरियाली विज्ञहरूको टोली र पोखरा महानगरपालिका बिच छलफल तथा अन्तरक्रिया गरिएको छ । उक्त छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने विषयमा केन्द्रित थियो । […]

शताब्दी पुरुष सत्यमोहनको निधन, राजकीय सम्मान प्रदान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकाे छ । सरकारले जाेशीकाे निधन भएपछि उहाँकाे पार्थिव शरीर श्रद्धाञ्जलीका क्रममा राजकीय सम्मान दिएकाे छ । आइतबार ललितपुर महानगरपालिका प्रांगणमा जाेशीकाे पार्थिव शरीर करिब चार घण्टा राखिएकाे थियाे […]

नवाैं राष्ट्रिय खेलकूदः प्यराग्लाइडिङ खेलका क्रममा एक जनाकाे मृत्यु

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार पनि विभिन्न खेलहरू सम्पन्न भएका छन् । राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रशकन्ट्री विधामा प्रतिस्पर्धा गरेका त्रिभुवन आर्मी क्लबका निसिम थापाको दुर्घटनामा निधन भएकाे छ । हावाको अस्थिर चालकाे […]