नेकपा एसका राजु गुरूङको उम्मेदवारी खारेज सर्वाेच्चबाट सदर

सर्वोच्च अदालतले रूपन्देही-२ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ। यसअघि सर्वाेच्च अदालतले गुरूङकाे उम्मेदवारी यथावस्थामा राख्नु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे थियाे । […]

नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियाेगिता सम्पन्न, पदकमा विभागीय टिमकाे वर्चस्व

नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियाेगिता २०७९ सम्पन्न भएकाे छ । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नारा सहित सम्पन्न प्रतियाेगिताकाे पदक तालिकामा भने विभागीय टिमकाे वर्चस्व रहन पुगेकेा छ । समापन समाराेहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएकाे […]

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न आदेश

काठमाण्डाै जिल्ला अदालतले थुनामा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।  बिहीबार काठमाडौं जिल्ला अदालतले सिहंलाई  २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हाे । न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले बयान […]

४५ दिनमै बेलायती प्रधानमन्त्री लिज ट्रुसद्वारा राजीनामा

प्रधानमन्त्री चयन भएकाे २ महिना नवित्दै लिज ट्रुसले पदबाट राजीनामा दिनुभएकाे छ । जिम्मेवारी पुरा गर्न नसकेकाे भन्दै प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रुसले राजीनामा दिनुभएकाे हाे । उहाँले कन्जरभेटिभ पार्टीकाे नेता र प्रधानमन्त्री पदबाट राजीनामा […]

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन हुँदै

दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा पर्यटकीय नगरी पाेखरामा जारी रहेकाे नवौं राष्ट्रिय खेलकुदको समापन आज विहीबार हुँदैछ । यसैवीच दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदको […]