उपराष्ट्रपतिद्वारा अस्पतालमा उपचाररत विरामीहरुलाई दसैँको शुभकामना

शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई भेट गर्न किष्ट शिक्षण अस्पताल पुगेको अवसरमा उपराष्ट्रपतिले अस्पतालको विभिन्न वार्ड र आकस्मिक कक्षमा उपचाररत अन्य विरामीहरुलाई भेटेर दसैँको शुभकामना दिनुभएको साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । ‘यहाँहरु उपचारका लागि […]

पुटिनद्वारा युक्रेनका ४ क्षेत्र रूसमा गाभिएको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो देशमा गाभिएको घोषणा गर्नुभएकाे छ। पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभएकाे हाे । रूसले त्यस क्षेत्रका लागि प्रतिनिधि समेत […]

दशैंका दिन केही स्थानमा भारी वर्षात हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंका बेलाका लागि माैसम बुलेटिन सार्वजनिक गरेकाे छ । सार्वजनिक गरिएकाे बुलेटिनमा विजयादशमीका दिन देशैभर बर्षात हुने र केही स्थानमा भने भारी वर्षात हुने संभावना रहेकाे उल्लेख […]

मन्त्री थापाद्वारा ५८ लाख बढी सामाजिक सेवाका लागि प्रदान

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले राज्यबाट पाउने सेवा सुविधाबाट प्राप्त सबै रकमकाे साथै व्यक्तिगत रूपमा समेत थप गरेर सामाजिक सेवामा खर्च गरेकाे बताउनुभएकाे छ । उहाँले पाेखरामा पत्रकार […]

थप ४५ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ३ सय १ पीसीआर परीक्षणमा २५ र १ हजार ३ सय ३१ एन्टीजेन परीक्षणमा २० […]