शुक्रबारसम्म लगातार वर्षा हुने संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन अनुसार मध्यम तथा हल्का वर्षा भइरहेकाे र आगामी शुक्रबारसम्म वर्षा हुनेछ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून […]

असार १५, धान दिवस मनाइँदै

आज असार १५ गते, राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाेखरामा त राेपाइँ महाेत्सव नै हुँदैछ । २०६१ सालमा सरकारले असार १५ लाइ धान दिवसका रूपमा मनाउने निर्णय गरेपछि २०६२ सालदेखि याे […]

नेकपा एसले अहिलेकै गठबन्धन अगाडी बढाउने

नेकपा एकीकृत समाजवादीले अहिलेकै सत्ता गठबन्धनकाे निरन्तरता उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । काठमाडाैंमा करिब १६ सय प्रतिनिधिको सहभागितामा भएको केन्द्रीय परिषद बैठकले यसैवर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वर्तमान सत्ता गठबन्धनसँग मिलेर अगाडी […]

क्यामरुनी क्लब एभिनियरलाई शुभकामना गोल्डकपको उपाधी

नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी […]

स्याङ्जाको भीरकोटमा जिप दुर्घटना, ३ यात्रु घाइते

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ५ तोरीडाँडामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा ३ जना यात्रु घाईते भएकाे प्रहरीले जनाएकाे छ । घाइते हुनेमा भीरकोट ५ तोरीडाँडाका बर्ष ५१ का यामप्रसाद पौडेल, सोही ठाउँका […]