लायन्स डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा हुने

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा हुने भएको छ । कात्तिक २५ र २६ गते एसआर केसी ब्याङक्युट माटेपानीमा क्याबिनेट मिटिङ आयोजना हुनेछ । क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवर तर्फ एपिएफका राजेन्द्र गजुरेल, महिला तर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । एपिएफका गजुरेलले एपिएफका […]

विपतमा परेकालाई तुरुन्त उद्धार र राहत प्रदान गर्न मुख्यमन्त्री केसीको निर्देशन

लुम्बिनी प्रदेश सरकारको आयोजना भएको विपत व्यवस्थापन समितिको भर्चुअल बैठकमा आज बुटवलमा सरकोकारवाला निकाय र १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उहाँले उद्दार र राहतमा तरारूकता दिन निर्देशन दिनुभएकाे हाे । लुम्बिनी प्रदेशभरीमा रोल्पा, दाङ, […]

आम निर्वाचन २०७९ः प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली प्रकाशन हुने

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दैछ । पूर्व निर्धारित कार्यतालिका अनुसार निर्वाचन आयाेगले आज साँझ ५ बजेपछि देशैभरका प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष […]

गण्डकीका मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्नुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट […]