आम नागरिक भर्खरै दशैं मनाएका छन् भने नजिकिंदाे तिहार छठ लगायतका पर्वकाे राैनकमा रम्ने सुरसारमा छन् । राजनीतिक दललाइ भने चुनावकाे राैनकले छाेएकाे छ । ३१ दिनपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका […]
बझाङमा भएको जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ । बझाङकाे मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना भएकाे हाे । प्रहरीका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु […]
पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ सम्पन्नपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताउनुभएकाे छ । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेपनि हुन नसकिरहेका बेला पोखरा […]
आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएकाे छ […]
स्याङ्जा साहित्य प्रतिस्ठान र स्वर्गीय शिवकुमार अधिकारी स्मृर्ति प्रतिष्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ । कार्यक्रममा प्रजातन्त्रिक सेनानी पुरस्कारबाट देब बहादुर सिंह ठकुरिलाई कदर पत्र, रु २०१०५ र […]